Welcome to everyone on this website. You can find all updated & Technology news. Please visit my YouTube channel. (@digitaltechnepal)
ad
Tuesday, September 4, 2018
Wednesday, August 29, 2018
बिमस्टेकमा भाग लिन ६ देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौंमा [Update]
काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ ।
प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने छन्।
अबको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलेबिमस्टेक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखकोसम्मानको लागि सामूहिक भेटवार्ता र दिवा भोजको आयोजना गरेकी छन् । यसको लागि मध्यान्ह सातै देशमा राष्ट्र तथा सरकार प्रमुख शीतल निवास पुग्नेछन् ।
बिमस्टैकमा भाग लिन थाइल्यान्डकाप्रधानमन्त्री प्रायुत व चा पनि काठमाडौं आइपुगेका छन्। थाइ प्रधानमन्त्री काठमाडौं ओर्लिएसँगै सबै देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आइसकेका छन्।
थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाका स्वागतका लागि विमानस्थल जान उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र सुरक्षा दस्ता तयारी अवस्थामा रहेको छ।
आज बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। उनीहरु दुवै जना सम्मेलनस्थल सोल्टी होटल पुगिसकेका छन्।
उनीहरुलाई त्रिभुवन विमानस्थलको अति विशष्ट कक्षमा उपप्रभान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वाग गरेका थिए।
सम्मेलनमा भाग लिनका लागि यसअघि म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक र श्रीलंकका का राष्ट्रपति मैत्रीपालासिरिसेना आइपुगिसकेका छन्।

Subscribe to:
Comments (Atom)
-
History of hard disk drives In 1953 IBM recognized the immediate application for what it termed a "Random Access File" havi...
-
CD room is known as compact disk reader room, there is available in the market two type of cd room drive internal CD drive and external CD...